Posted by: serial November 3, 2009
Login in to Rate this Post:
0
?
लौ न बोर्ड फर्स्ट भएछ नि गाँठे म त
के भा यो - मै भा होर
लौ न - के भा - ठुल्दाइ हुनु पर्ने म कसरी
तर जे होस् झक्कास को चौतारी बनाको छ जिम्बाल ले
अरु त के भन्नु आठौ बिहा होस् ल जिम्बाल को
बजै छैन नि है - नत्र मार्छे मलाई