Posted by: Rahuldai November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बिस्टे काजी को पिलेन नि भिलेन खेल्यो त्यसो भए। मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला।


ओए गुरुजी, भोक लाग्यो, राम नगर मुग्लिङ्ग रोक भन्न नि नमिल्ने। भन्ला भनेर मुला ड्राइभर ढोकामा चुकुल लाएर बस्छ।

Read Full Discussion Thread for this article