Posted by: Harka_Bahadur November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

रिक्सा बिग्रेको छ बन्या भएनी तिम्लाई चै लेर गैन्न , लौ चिप्ले मैले हाकेको रिक्साको फोटो टासत।


खासाको खाजा राखेछ चिप्लेले , आफुले चै टन्नै हसुरिसकेकोले गर्दा , मलाई चै केही असर परेन , नहसुर्या हरुलाई चै यो फोटोले गलाउने भो , लहरे , पुरे, बैरे , रिठ्ठे हरुले चै सराप्ने भए चिप्ले लाई , पक्का होल ।

Read Full Discussion Thread for this article