Posted by: Narayangarh suburb November 3, 2009
पक्षपाती कन्डम
Login in to Rate this Post:     4       ?         Liked by
पक्षपाती कन्डम

जता ततै अहिले एउटै कथा छ
अधिकान्स नेपाली को एउटै बेय्था छ

छिमेकमा पनि एउटा नयाँ कुर सुनियो
अन्तरराष्ट्रिय मापदन्ड ठुलो भको भनियो

सन्तुस्टी एस्ले कती पनि दिएन रे
दुई तीनओटा प्रयोग मा ल्याउदा नि भएन रे

मेरो पनि आफ्नै बेयथा छ
दर्जनौमा धमीरा लागेछ
दान गर्न पाको भय पुन्य कमैन्थ्यो
नेपालमा एड्स रोग  घटाइन्थ्यो

अचम्मको पक्षपाती यो कन्डमे पनि
हाम्रो जस्तो देशमा अली थुप्रिनु नि
अमेरिकामा जन्मेर पनि के हुनु परेको
हैन ए ढाले,
तलाई प्रचन्डे,बाबुरामे, गिरिजे, माकुने कै पालोमा
किन फुट्नु परेको ?
Read Full Discussion Thread for this article