Posted by: बिस्टे November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम अनी गन्नुमय जदौ है सप्पै लाई
चिप्ले चै नेपाल फुटै खिच्न गा जस्तो लाओ।
अस्ती ठुल्दाइ लाई कल फिर्ता गरु भन्या हरी बिजोगै भो नि आफ्नु, असतिहरु ले ४ घण्टा कुराएर फिर्काइदिये घर।
हिजो नि तेस्ताइ झन्नै ले नछुट्या पिलम,पिलम त छुटेन,पैसो बोक्ने थैलो चै छुटार हिनेछु जाच बुझ गर्ने ठाम्मा,भरे पिलम मा बसेपची था भो
खाली हात अैपुइयो,जिन तीन लहर्या गाम अनी घर पुए।
लौ भोक लाओ अब हिजोका फोटु चै नटासम है भोक लाया बेलाँ
चिप्ले को सअँ चै लुकामारी खेल्या जह्तो भो केरे,भरे भोली गरम्ला मिलार ठुल्दाइ चिप्ले दुबइ लाई।
Read Full Discussion Thread for this article