Posted by: Rahuldai November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के ,


महेन्द्र बौचा को मा गए सि मेरो तारेमाम सुनाइ दिएनौ त ? एक पिलेट फ्री पाउथ्यो ।


सब हसुर्दै होलान, आफ्नो त टिरेन को ट्याम भयो। असत्ती बस ड्राइभरहरुले हडताल गरेको छ। नेपाल को हावा यता सम्म आए छ ।


टिरेनका ड्राइभर चाँही अली सिधा परेछन, नत्र टिरेनको पनि चक्का जाम। अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला।

Read Full Discussion Thread for this article