Posted by: Harka_Bahadur November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइको भात खाने बेला हुन लागेछ , मेरो चै कफी खाने बेला भो ल ।


हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए , तेही हो घर बाहिर घुम्न गाको एक्लै, नत्र हर्किनीले एक छिन छोडेकी हैन के अर्ने, जहाँ गएनी पछी पछी लागेको छ लागेको छ , गलामा फासी भन्थे हो रैछ है ।

Read Full Discussion Thread for this article