Posted by: chipledhunga November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

मलाई नसोध कहाँ दुख्छ घाऊ
म जे छु ठीकै छु बिथोल्न नआउ


मंगलबारे गन्नुमाय जदौ सबैलाई। धेरै पछी चेलीको दर्शन पाइयो, चिया खान पनि पाइयो, थुतुने किताबमा मात्रै नभै चौतारीमै पनि बधाई दिन पाइयो। लौ यही उपलक्ष्यमा नास्ताको जिम्मा चाँही मेरो।
हर्के, त्यो सिनेमा हल ग्वार्कोको होइन। लौ गेस हान्दै गरम्।
ठुल्दाइ र बाउचा, तारेमाम।        

Read Full Discussion Thread for this article