Posted by: Rahuldai November 2, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

पाटन को फोत चाँही कुम्भेश्वर अर्थात बगलामुखी मन्दिर छेउ को हो। यसपाली फरक पर्दैन, तक्मा ठीक पारे हुन्छ ।


जल बिनायक भनेको चोभार नै हो । कुनै शंका छैन। चोभार को करुणामय हुनु पर्छ के हो नै। अर्को तक्मा नि तयार गरे हुन्छ।



वार्ड न छ भनेको बौद्ध हो । अब गोपी कृष्ण हल ६ न वडा मा पर्छ, पर्छ जस्तो त लाग्छ । तै पनि यो प्रश्न चाँही पास गरें ।



जिन्दगी मा फेल भाको भए पो फेल भन्नु, मखुला ??
 

Read Full Discussion Thread for this article