Posted by: Rahuldai November 2, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

चिप्ले ब्रो, त्यस्तो अब्स्ट्र्याक्ट हिण्टमा त फोटो खिच्ने खिचुवा नै अलमल मा पर्छ।


लास्टाँ फोटो चाँही ललितपुर दरबारबाट सुन्धारा ग्वर्को जाने बाटो को कर्णर हो ।



चोभार हो कि हो कि जस्तो लाग्यो तो मन्दिर त ।


सिनेमा हल बाहिर भन्नाले, रन्जना हल होइन, हाल बन्द भईसक्यो रे ।


 विश्वज्योती हैन, राजाकिय म:म: हैन। जय नेपाल हुँदैन हैन, काँग्रेसी म: म : देखिदैन।


अशोक त उहिलेइ बन्द भईसक्यो।


 गुण सिनेमा नै होइन, हावाइ जहाज देखिदैन। हुन सक्ने भनेको नयाँ बानेश्वर को पुरानो भागमा एउटा हल छ, शिव रत्न हो कि थाहा भएन।


 अर्को संभावना भनेको उद्दब पौड्यालको चाबहिल को हल छ नि , त्यही हुनु पर्छ। पचहत्तरि जिल्लाबासी हुन सक्ने संभावना त्यता छ।

Read Full Discussion Thread for this article