Posted by: antitvirus November 2, 2009
one more nepali scandal
Login in to Rate this Post:     0       ?        

आपत्तिजनक भिडियोले बिहे गरायो


काठमाडौं, १६ कार्तिक (दैनिकी)


आपत्तिजनक भिडियो सार्वजनिक भए लगतै नायिका पूजा लामाले अचानक बिहे गरेकी छिन् । उक्त भिडियोमा देखिएको भनेका प्रेमी शिशिर स्याङतानसंगनै तुरुन्त बिहे गरेर उक्त यौन भिडियोबारे हल्लालाई उनले शान्त पार्ने प्रयास गरेकी छिन । शिशिर राजधानीको एक एफएमका कार्यक्रम प्रस्तोता हुन् । उनीहरुको बिहे भद्रकाली मन्दिरमा भएको थियो । पटक पटक विवादमा आइरहने पुजा अब बिवाहपछी सुध्रिने सबैले आशा राखेको छ।

Read Full Discussion Thread for this article