Posted by: chipledhunga November 2, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ सबैलाई। आज त अलि सुस्तै देखिन्छ चौतारी।  
जिम्मालबा राशिफल गजब गयो। तर निर्घात पिटाइ खाएर पनि बैरेलाई सामान्य चोटपटक मात्रै त?


पूरे, तात्तातो पुरी तरकारी खाउ, चिसो जति जान्छ।


पहिलो चरण र राशी अनुसारकै काम गरम् है।
 
  

Read Full Discussion Thread for this article