Posted by: ritthe November 2, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

पुरेले गाको नयाँ कुसुमे रुमाल को गीत हो कि पुरानो को हो?


नयाँ कुसुमे रुमाल त नयाँ पुस्ताले बनाका रैछन् नि !


पुरानोको निर्देशक - उद्धब पौड्याल
नयाँको निर्देशक - उद्धब पौड्याल को छोरा
पुरानोको संगीतकार - शंभुजीत बास्कोटा
नयाँको संगीतकार- शंभुजितको छोरा
पुरानोको  गायक - उदित नारायण
नयाँको गायक - उदितको छोरा


आखिर नयाँ नेपाल न पर्‍यो !


हैन ठुल्दाइ अन्त कता ब्यस्त हुनु र चौतारी लाई छोडेर !


जिन्दगीको दोबाटो गोरेटोमा मिसाउनु छ
मन भित्रको भारी चौतारी मै बिसाउनु छ !


 

Read Full Discussion Thread for this article