Posted by: serial November 2, 2009
Login in to Rate this Post:
0
?
क्या र्याक भा रैछन्तनिहो - भाई चाँही ले देको भए त अहिले सम्म त
रामचन्द्र को लोप पेरिसक्थ्यो होला नै दीप को डिमान्ड नि हाई हुन्थ्यो
लोप लेटर लेख्दिने मा - आफ्नो लोप सप नपरेपनी आफुले अर्काको लोप
लेटर लेख्दिएर अर्काको लोप गरिदिएर पुण्य कमाउन्थ्यो होला दीप ब्रो ले
पुण्य कमाउने चानस क्या मिस भो भन्देखिन