Posted by: Rahuldai October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भात खाएर आएसी जती सुकै मिठो देखाए नि बालै भएन ।


फिल्ड ट्रिप थियो एउटा पूल को निरिक्षण गर्नु।


एउटा पूल को पनि फूल को भन्दा सुन्दर काहानी हुदो रहेछ, फूल लाई भन्दा बढी स्याहार सुसार हुंदो रहेछ अम्रिकामा ।


हाम्रो देशाँ न भत्के सम्म "छु मतलब" ।

Read Full Discussion Thread for this article