Posted by: antitvirus October 30, 2009
one more nepali scandal
Login in to Rate this Post:     0       ?        

फेरी अर्को आपत्तिजनक भिडियो सार्वजनिक

अब यस पछी कस्को आपत्तिजनक भिडियो आउने हो सो हेर्न बाँकी रहेको

काठमाडौं, १३ कार्तिक (दैनिकी)

नायिका नम्रता श्रेष्ठको आपत्तिजनक भिडियो बजारमा आएको केही समयमा जेनिशा मोक्तान को आपत्तिजनक भिडियो आएको चर्चा चलेको थियो। बहिले बजारमा अर्की गायिका, मोडल तथा नायिका पूजा लामाको यस्तै भिडियो सार्वजनिक भएको चर्चामा छ। केही दिन यता उनको आपत्तिजनक भिडियो आएको हल्ला चले पछी मानिसहरूको मोबाइलमा सो भिडियो फैलन थालेको हो। खबरका अनुसार उनको भनिएको सो भिडियोमा उनी स्पष्ट देखिएकी छिन्। 
अब यस पछी कस्को आपत्तिजनक भिडियो आउने हो सो हेर्न बाँकी रहेको जनमानसमा चर्चाको बिषय बनेको छ। यस्तै हल्ला तथा आपत्तिजनक भिडियो निस्किरहेको बेला नेपाली चलचित्रकर्मीहरुप्रती मानिसहरुको कस्तो धारणा हुने हो सो समेत हेर्नुपर्ने भएको छ।


Read Full Discussion Thread for this article