Posted by: Stat October 29, 2009
Bahun le desh bigaryo, aba ke garne
Login in to Rate this Post:     1       ?         Liked by

बाहुनले देश बिगार्यो अब के गर्ने?


अब के गर्ने नि सहन नसके देखी डाडु मा पानी तताएर आत्महत्या गर्नी


चिन्ता नलिए हुन्छ मित्र हरुले प्रचन्ड एन कम्पनी ले संघिय राज्य को नाममा  देशलाई हजारौ टुक्रा पारेर प्लटिङ गर्दै छ । तपाईंको आफ्नो घर वरिपरि का तीन पुस्ते दाजुभाइ मिलेर छुट्टै राज्य बनाउनुस् अनी नयाँ राजा बन्न बाहुन त के बाहुनको हजुरबाउ पनि चियाउदैन


 


 

Read Full Discussion Thread for this article