Posted by: perfectionist October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
ती मिठा पलहरु  
ती मिठा दिनहरु  
याद आइ रहन्छ सधैं,
गर्मीमा सितल्ता   
सिसिरमा न्यानोपन  
साथ दियोउ तिमीले सधैं

भन्नेले जे भनोस्  
सुन्नेले जे सुनोस्  
तर तिमी हो मेरो साथी  
साथ दिन्छु तिमीलाई सधैं भरी   


ठुल्दाइ, रिट्ठे बिराडर प्रणाम

जय नेपाल
Read Full Discussion Thread for this article