Posted by: syanjali October 29, 2009
बुढो ले ठोक्ने भो मुद्धा
Login in to Rate this Post:     0       ?        
गतिलो चोर् चाँही हैन रहेछ, चोर्नु नचोरी सके पछी, डलर नेपाल भित्र्याए पछी सबै नै भित्र्याउनु पर्ने चान चुन छोडेर गएछ . शायद भ्याएन होला सबै सार्न ???

के तेस्लाई नेपाल बाट तेता चौखुर्याएर लैजान्छन  त ?????
Read Full Discussion Thread for this article