Posted by: perfectionist October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
Nitisa , हर्के

यस्सो भान्छा गरेर आ'को। धन्या-पात, गीतहरु मन पराइदेकोमा!

ल नितिसा, म त पलेटी कसेर बसेँ है, ल सुनाउ सुनाउ, तिमी त झन् खग्गु छौ नि। अनि राम कृष्ण ढकाल मेरो पालोको परेन, लु मेरो पालोको राख्दै छु, सुनम है त!



Read Full Discussion Thread for this article