Posted by: Harka_Bahadur October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

ओह हो चिप्लेले काइदाको फोटो हरु टासेको रैछ , बल्ल देखिरा , खै त्यो पवन मिस्ठान्न भन्डार्को पेडाको फोटो चै "आउ ट अफ फोकस" भको रैछ  अली कती फोकस मिलार टासन , हेर्दै खाउ खाउ लाग्ने पेडा आहा मुख बाट पानी नै आयो गान्ठे ।


नितिशाको गीत छैन आज ?

Read Full Discussion Thread for this article