Posted by: बैरे October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

यो केली मुइचा लाई के थाहा होनचा को जादु , हिलो मा कमल फुल्य हुन्छ क्या मुइचा कुरो बुझ्दैन कुखुरो ले -------------- भन्थे बिर्खे बा ।


ठुल्दाइ म नि कन्फुसाको भन्या त्यो गल्ली बाट जादा पहिलो द्रिश्य नै कचेला झुण्डाको देखिन्थ्यो म त, यो द्वार त मैले नि देख्या थिन , आफु अरु ले देख्ला भनेर तरुनी सँग गल्ली मा जाने मासु चेउरा सँगै -------- पनि खाने यो मैन रोड को बाटो त आजै देख्या,


 


मरिजाम होइन भने कलिलो तामा लाई सोध रामा लाई
 

Read Full Discussion Thread for this article