Posted by: ritthe October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

हरी शरणम !


तारेमाम ठुल्दाइ !


जदौ बिस्टे, जिम्माल, बैरे, हर्के !


जिम्माल र हर्के नि जम्मा एउटा लाइन टासेर कता लागेका हुन ! हर्के ले अब के मुख देखाउन सकोस त ब्यान ब्यान कित्ली लेर भागेसी !


चिप्ले ले नेपाल को फोटो टास्छ भन्ने आशा पनि निरासा मा परीनत हुने भयो जस्तो छ !


 

Read Full Discussion Thread for this article