Posted by: lamjung October 28, 2009
माओवादी deserves to lead the government
Login in to Rate this Post:     4       ?         Liked by

माओवादी really deserve to run the govrnment, not these Indians. "हात्ती जत्रो बाघ"लाई प्रतिपक्ष्यमा राखेर, ignore गरेर "मुसो जत्रो स्याल"ले सरकार चलाउछु भनेर हुन्छ, त्यो पनि नेपालमा? काठमण्डौमा आन्दोलनको हल्ला चलेदेखी रासन पाउन गार्हो भैसक्यो। बिदेशी सझालीहरु मात्र किन आरामले बस्ने, झगडा गरौँ, दुई चार गाली मलाई अनी अरुलाई पनि दिउँ, अरुलाई मर्ने गरी रिश उठाउँ, आफ्नो जात जनाअौँ।


चित्त बुझेन भने सरकारमा सुद, सुजाता र ऋषी धमला चहियो भनेर लेखौँ न तल। ग्याने नै चहिन्छ भने पनि लेखे हुन्छ।

Read Full Discussion Thread for this article