Posted by: बिस्टे October 27, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
हन के अर्दै छौ गाम्ले हो,
एक माना बदाम नि सकियो डिलाँ बसेर
अब एक कप मिट्ठो चिया सअँ एक खिल्ली सल्काउन पाए त ...
दिप पर्भो कता लाए फेरी ।।।खै कथा नसुन्या धेरै भो, झट्टै लेर आउनु पर्‍यो
लौ लहरे नयाँ चौतारी खानेको मा धन्या पात,ल एक कप चिया बसाल त जाउ।
Read Full Discussion Thread for this article