Posted by: Rahuldai October 27, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

थुक्क !! म । यसपाली पनि बोर फस छुटे छ ।



दीप ब्रो ले भने जस्तै ठुल्दाई काम मा ( कहिले घाम मा ) ब्यस्त भाको बेला चौतारी बनाउछन केटाकेटिहरुले।


घोर षड्यन्त्र।


नागरिक सर्बोच्चताको लागि आन्दोलन नै गर्नु पर्छ कि क्या हो ?


 


नयाँ चौतारीमा नयाँ तारेमाम।



तारेमाम दीप ब्रो।



 

Read Full Discussion Thread for this article