Posted by: ritthe October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)


हो नि ठुल्दाइ हामी नि सानोमा स्कुल जाँदा किताबमा जिल्ला नहाली गा' छ भने डस्टर खानु पर्थ्यो ! 'चाइना' भन्ने किताब पाइन्थ्यो क्यारे जिल्ला हाल्नको लागि ! अनी नयाँ सेसन सुरु भएर नयाँ किलासको किताब किनेपछी रातभरी निन्द्रा नलाग्ने ! कती खेर ब्यान हुन्छ र किताब पढ्न पाउने हो जस्तो लाग्थ्यो ! राती बाथरुम जान उठ्दा नि म त किताब हेरी ओरी सुतथे ! नयाँ भएर होला नि !

Read Full Discussion Thread for this article