Posted by: Rahuldai October 27, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
चिप्ले अनि बिस्टे को नयाँ नेपाल को किस्सा सुन्दै बस्या छु, आफ्नो हिस्सामा त्यस्तो किस्सा सुनाउने दिन अहिले सम्म लेखेको रैनछ ।
सानामा स्कूल जांदा किताबमा जिल्ला नहाली लाग्यो भने मास्टर को डस्टर खानु पर्थ्यो । त्यही भएर मैले नि धेरै जिल्ला फेरेको छु । पचहतर् भन्दा बढी जिल्ला फेरियो होला।