Posted by: chipledhunga October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
बिष्टेको पनि दर्शन पाइयो। तिमीले घन्टी बजाउन खोज्दा नमस्तेको सिमकार्ड थियो होला। घर छोड्न केही समय अघि सिमकार्ड फेर्दा पनि आँशु झर्ला जस्तो भयो।
जिम्मालबा, दामी गयो नयाँ न्युटनको खबर पनि। अनि १२ जिल्ला त ट्रान्जिट जिल्ला समेत जोडेर पुगेको हो, गन्तब्य जिल्ला त ७ हून् जसमा उपत्यकाका ३ जिल्ला पनि पर्छन्। एउटा जिल्लाको त जमीन पनि टेकेको छैन। अरु ४ सँग चाँही खानपिन र शौचालयको साईनो छ। आज लड्डु खाने दिनमा त के मासु चपाइ भो, बरु सप्ताहन्ततिर मजाले बसेर जाँडसँग खाम् न कसो?
  
  
Read Full Discussion Thread for this article