Posted by: ritthe October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

चिप्ले को संछिप्त   यात्रा विवरण पढेर रमाइलो भयो ! जे होस निक्कै गर्न भ्याएछौ चिप्ले ! १२ जिल्ला घुम्नु भन्या मामुली हो? उहिले ५२ सालमा मलाई १६ जिल्ला घुम्न ६ महिना लाग्या थ्यो !


बिस्टे बिरादर जदौ ! तेइ भन्या चिया होइन बरु कसैले यसो मिठो थाली ल्याइदिये हुन्थ्यो नि ! मासु भात काउली आलु को अचार् सहित् को !
बिस्टे ले ब्रान्डी लाई बद्री रे ! हा हा


ठुल्दाइ त लागिसक्नु भयो होला टरक को काजु भात खान !


 जिम्माले ले खानु सम्म खसी को मासु खाएछन यस्पाली को दसैं तिहार मा ! बुढाको दात रहुन्जेल त खानि हो नि ! खाउ खाउ बुढा खाउ

Read Full Discussion Thread for this article