Posted by: chipledhunga October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
ठुल्दाइको लिस्ट चाँही सबैभन्दा लोल।
रिट्ठे, खोइ सोधेनन् कसैले नि। कोही यत्तिकै उफ्रिंदै थिए, कोही बच्चाको जुम्रा हेर्दै थिए, कसैले केही सोध्दा पनि सोधेन। आँफै तीनको अघिल्तिर जाम भने चिथर्लान् भन्ने डर। कोकाकोला खाएको सबैले देखेकै होलान्, चिया चिया चिया भनेर कराइरहेको सुनेकै होलान्, wrapperको ममको गन्ध टाढैबाट सुँघेकै होलान् अनि सोधून् पनि किन। मलाई केही सोध्नलाई मेरो अनुहार बाँदरको जस्तो पनि छैन, बाउचालाई चिनेको होला भनेर सोचेनन् होला पनि।
     
Read Full Discussion Thread for this article