Posted by: ritthe October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

हे हे ब्रान्डी धन्यवाद,  गन्नु ब्रो को त्यो स्तोत्र मन पर्छ क्या मलाई तेइ भएर टाँसेको  !
अर्थ चाँही यस्तो हुन्छ तेस्को:


Oh Lord Ganesha of the curved trunk and massive body, the one whose splendor is equal to millions of suns, please bless me to that I do not face any obstacles in my endeavors.


तारेमाम ठुल्दाइ, बेलुकाको साटो ब्यान नि गाउँनु पर्‍यो नि भजन अनी गन्नु खुशी भएर उनको भुँडीको मासु सबै मेरो bicep र tricep मा दिन्छन कि भनेको त्यो मन्त्रमा  तल माथि पर्‍यो भने  आफ्नो जस्तै भुँडी बनाइदिन बेर छैन ब्रो को !


निक्कै पछी हरीको नि दर्शन पाइयो आज ! आज को दिन निक्कै हसिलो रशिलो बित्ने भो अब ! आरामै हरी पाट?


 

Read Full Discussion Thread for this article