Posted by: perfectionist October 26, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
लौ सप्पै बुढा पाकालाई प्रणाम, सुकु: भ्वे: को कुरो चल्दै रेछ, काम्-वाम छोडेर आएं म त, जिम्मालबाले निम्ता त दिये तर कता आउन पर्नी केइ अत्तो-पत्तो भे त लौ भन्नु, नेपाल जानी कुरो थ्यो, नमिल्ला जस्तो भैरा'छ। उता गैएन भने आम्ला केरे भन्ने मान्या छु, तर काँ-के-कस्तो सब बुझ्न पाये हुन्थ्यो भन्छु केरे म त। यो पर्देशाँ आएर कतै गा छैन छोरो, तेइ भेर आउने पिलान चाँही छ है मेरो त!

यो सप्ताहन्तमा के जाति कर्ण फुस् फुस् मा के जाति कन्फरेन्स कल हुँदा मलाई पनि जोदुम केरे, बुढा-पाकाको अगाडि बोल्न नसके नि सुन्न भे नि हुन्थ्यो भन्या केरे मैले त। ल त म चाँही अब खेतै खन्न तिर लाग्छु, बस्दै गरम, लेख्दै गरम, तर यो चौतारी भत्काउने काम चाँही नगरम केरे
Read Full Discussion Thread for this article