Posted by: newlynew October 26, 2009
नेपालमा नयाँ आर्किमिडिज
Login in to Rate this Post:     1       ?         Liked by

मलाइ चाही यो समाचार अलि हावादारी लग्यो है| उदाहरण त्रुटिपूर्ण देखिन्छ|
दिइएको उदाहरण:
दुईवटा पेपरगिलास लिऊँ । एउटा पेपरगिलासमा १०० ग्राम पानी छ । तर, १००
ग्राम पानी भएको गिलास २५ ग्राम पानी भएको अर्का गिलासमा राख्यो भने सजिलै
उत्रन्छ । यसबाट तैरिने वस्तुको १०० ग्राम तौल नै घटेको हुन्छ । तर
विस्थापित तरल पदार्थ २५ ग्रामभन्दा कम हुन्छ ।
---------
२५ ग्राम (२५ मिलिलिटर) पानी मा अर्को गिलास उत्रिने कुरा अलि हजम भयन है| माथिको गिलास पक्का पनि तलको गिलास को कन्ट्याक्टमा हुनु पर्छ|

Last edited: 26-Oct-09 10:21 AM
Read Full Discussion Thread for this article