Posted by: Ocean October 24, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

यो स्यानो पनि अचम्मको रच के रे ! चौताराँ आउन पा’छैन,... भलाकुसारी अर्नै भ्याछैन, डोकाँ बोकेर दकुराउनी कुरो अर्च ए ! तिमोरको अस्तो बोतलाँ हालेका र कागताँ पोको पारेका झोल खाको जीऊ हैन यो बाबै, यो त गोठ बसेर खमारीका ठेकाँ जमा’को दुध घ्यू डकारेको ज्यान पो त ! अचेलका केटकेटीलाइ के था ‘गोठ बस्नी’ कुरो !!


सपै नौला रचन चौताराँ नी ! कोशी को बाढी आऊँदा कुम्लो बोकेर बसाइँ हिडेछन क्या हो पुराना बुढा जति !!

Read Full Discussion Thread for this article