Posted by: Ocean October 24, 2009
Login in to Rate this Post:
0
?
सपैलाइ नमस्ते अरेँ है !
लौ बाबा अब त मनै ढुक्क भो ! दम्तरी सपै जिम्दै रचन ! सिरे कता रचन कुन्नी ! छोरा बुआरी ले सारै हेलाँ अरिचन बुडालाइ भन्नी सुन्तेँ ! ती बुडाले कोदाओ रोटो र गुन्द्रुक ख्वाको कइल्यै बिर्सिन्न म ! सारै फरासिला थे बरा !