Posted by: raju161 October 23, 2009
police in dallas looking for Pankaj Joshi
Login in to Rate this Post:     0       ?        
ok i got in devnagari if you didn't understand those script ,pyaradeshbashi भाई अब त धेरै भयो। मलाई धेरै हास नउठौ बरु मिल्छ भने हाई फ्रेकुएन्की वोर्ड्स् लेखन सिकौ न, धेरै खुशी हुने थिय। मेरो केही गल्ती भये माफि पाम। तर एक चोटि फेरी भाई हुर्क अली  बुदिजिबी बन र आफ्नो बोल्ने सैली को प्रस्फुरन गर अनी मात्र तिमी लाई सबैले मान्चन नत्र भने तिमी ले दिएका हरेक सजेसन लाई यहाँ साझा मा साथी हरु ले एक कान ले सुन्चन र आर्को कान ले उडै दिन्चन। यहाँ कोइ हिरो छैनन तर सब सम्मान छन ।।।।एदी मैले एस्तो भन्दा पनि लाग्दैन भने तिमी ले गु खाए हुन्छ। धन्येबाद, गल्ती भये माफ पाम।
Read Full Discussion Thread for this article