Posted by: बिस्टे October 23, 2009
( कथा) जमुनी भाग -९
Login in to Rate this Post:     0       ?        

राजाहरिस्चन्द्र  ज्यु,


जमुनिको निक्कै तारिफ सुनेर पलेटिकसेर पढ्न बसेको,उठ्न मन लागेन ९ भाग भ्याए एकै सासमा। बहुतै राम्रो प्रस्तुती छ्।
गाउँघर जातजाती,सस्क्रिती,बाल्यकाल,जीवनशैली आदी सम्पूर्ण कुरा बहुतै राम्रो सँग प्रस्तुती गर्नु भएको छ्,भाग ६ पछी ७ भाग पढ्दा त एक्छिन
खल्लो लागेर,पत्यार नलागेर,३-४ पटक खोजी गरे कतै कुनै भाग त छुटाइन भनेर,जामुनीको बिहे गरिदिन लाए भनेर खल्लो पनि लायो पछी राजेशे को सपना भन्ने बुझे पछी बल्ल फेरी रमाइलो लायो। लौ छिट्टै थपौ प्रभो,जामुनी लाई एत्ती छिट्टै नपठाउँ है।


 

Read Full Discussion Thread for this article