Posted by: Birkhe_Maila October 23, 2009
Login in to Rate this Post:
0
?
तेतिबेलाको चौतारीको एउटा झलक....कति कुराहरु्/भाषाहरु त कतिलाई बुझ्न नि गाह्रो होला---
Click here to subscribe to Gautam B.'s postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 8:30 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
ए राता मकै! "उसै त कुन, कानाँ सुन!" भएन अब यी छिल्लेका केटाहुरलाई, नेपे दाजीले पनि सही लगाईदे'पछि। यी बूढा पनि सेउसी कुरा सुन्न भने'सी उम्री बस्दा रचन गाँठे! |
Click here to subscribe to Gautam B.'s postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 8:33 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
हैन यो आर्को को आयो फेरि अउरेजी भुक्दै? निहुँ खोजाहा रिकुटे हो भने येल्लाई नि 'रामधूलाई' गरेर ठेगान लाउनु पर्ला। ल जिम्माल बा र काका, यस्को बारेमा क्यार्नी हो, राय दिनुपरो। |
Click here to subscribe to Bhaute's postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 9:00 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
हि'जाज जमाना पनि सारै खराप छ के रे। कोइ नौलु मुन्छे चौताराँ आम्दा पनि को आयो को भनेर गाम्लेहरु बोल्न डराम्छन। यी नयाँ मुन्छे पनि देशा'ट चइनि छिरेका रिकुटे हुन् कि गाम कै चइनि कुनै मुन्छे धामी मन्तर सिक्न खोजेर उछितो लाम्न नसकेर त्यसै बिच्किँदै हिनेका मुन्छे पो हुन कि। घरी घरी डँङ्किनी डँङ्किनी भन्दै बर्बराइ झैँ नि मानिचु। यस्ता कुरामा चैनि हाम्रै सिरे जवईँ सिपालु छन् के रे। कुन मुन्छे कहाँ बाट आयो, के कति गरह दशाले समा'र यस्तो भयो बनेर थाह पाउन त सिरे जवईँलाई नै सोध्नु पर्ला। उता हाम्रा पुन्टे दाजी त्यो के जाति चइनि शाहि-पिचास झार्नि मन्तर सिकेका रे। तिनका गरहले थाम्न नसकेर हो कि कुन्नि त्यसै बिभिन्निँदै हिड्याथे अरे भन्नी सुन्याथेँ के रे। हि'जाज चौतारा तिर नि झुल्किँदैनन। कतै ओडार सोडार तिर पसेर झुसिल्लिरा खाएरै बस्न पर्ने गतिमा पो पुगेकि। नत्र धोबिनीले त्यत्रो घ्याम्पो भरी रउसी पार्दा कछाड उचाल्दै आउनु पर्ने हो के रे, रउसि खान। अब धेर-थोर त हाम्रा नेपेदाजीलाई नै थाहा होला के रे, पुन्टे दाजि चैनि के कता रुमल्लिनु भा'छ भनेर। :-) -भउते |
Click here to subscribe to nepalean's postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 9:09 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
एउटो बाल्खो आर कथा हालेको होला नि चौतारिया , त्यो बोर्लिङा सिकाका होलान नि । चाख मानेर सुनो न केटा हो, रिकुटे हो कि भनेर डरामच्न । तिमीहरु त चाकका मात्रै कुरा अर्चो , धेरै नअरो है, फेरी कोइ आएर तिमिहरुको चाक नै झर्ने अरि सिम्ठिनाले निलडाम पर्ने अरि सिम्ठेला । |
Click here to subscribe to Dada_Giri's postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 9:39 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
ear all, pls improve it. This is suppose to be the 1st Message in next Chautari VI. --- --- --- --- --- --- --- ---- चौतारी! चौतारी! चौतारी! साँझोको बेला आरती लाऊँ कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको मादलु मेरो जाऊ गुरु धमधम!! ... ... ... घुम्दैफिर्दै आइपुगियो चौपारीमा! ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्. नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा.चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला. यहाँहरुका साथमा छन्. सिरे(माडम् गुल्ट्याम Keep Rolling...) भउते(जुन खोलिमा पानि छैन उही खोलिमा भोटी, आफ्ना पोइलाई बासि मकै नाठे पोइलाई रोटी!) मुन्द्रे(ए बाबा ठाकुरे!) गोतामे(ए राता मकै!) काका(हेर् सिरे केटा, मैले भनओ मान्!) लाले(ए के भओ र, धर्मे स्यानाबा!) चित्र!(मैना) र साथमा दादा, पुन्टे, नेपे अनि थप्रै थुप्रै दम्पतरीहुर! चौतारीमा मै बसे होला कि मै बसे होला कि वरको हाँगो नुगेर छोला कि सल्लै हो जोवन कल्लाई हो? Chautariko Photo comes here. |
Click here to subscribe to Bhaute's postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 10:05 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
हाम्रो बिर्खे जिम्माल खै? ऐले बेतका छडिले दादाका चाकाँ सुम्ला बसाम्छन, अनि बल्ल थाहा पाम्छन। |
Click here to subscribe to Dada_Giri's postings. You will get notification when the users posts in sajha. [Subscribe] Posted on 01-10-06 10:48 PM Reply | Notify Admin |
Rate this Post: 0 ? Like Flag Fix Unicode |
गल्तिले मिस्टेक भर हो.निम्न २ कुरा सुधारेको छु. साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण! हो, कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!! हो, बजाऊ गुरु धमधम!! ... ... ... नाम नमे(छापाको चौतारो) नै छुटेको बरा. अनि नेपेसाँहिला. अनि बिर्खे(जिम्माल), गालबहरु थप हुने. |
Last edited: 23-Oct-09 02:15 PM