Posted by: perfectionist October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
आउनै पा छैन जान हत्तार भन्या नि, हावा हुरी जस्ताइ आउँछे अनी धुलो उुडे सरि जान्छे, के भन्नु र भन्या नि

ल प्रणाम गरें

मेरो पनि हुसुर्ने टेम भो, अब एस्सो तताउन जान पर्ला भन्ने मान्या छु
Read Full Discussion Thread for this article