Posted by: crazy_love October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

हेलो, नमस्ते, तारेमाम, जदौ!


क्रेजी परमात्माको नमस्कार स्वीकारौँ।


कातिकमा के के छ भन्ने हल्ला थ्यो नि चौतारीमा। कहिले हो? भोज खान पाइन्छ कि पाइदैन।


लौ अब फेरि जाने बेला भयो।


बाइ!

Read Full Discussion Thread for this article