Posted by: Birkhe_Maila October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

फेरि नमस्ते!


जदौ गालव, ठूल्दाई, लहरे, रिट्ठे, पुरे लगायत सबैलाई!


क्यार्नु गालउ यि ठिटाठिटि भनाउँदाहरुले गरेनन त्याँसि सकि नसकि भ' नि बनाको चौतारी! यो चौतारी हो त नि हामि सपै सँअई बसेओ चौतारी हो नि। तो अगाडिको कैले साऊको पसल हो नि तेइँ त हो नि तास खेलेको। अन्खेरुन उइलेई घाँस बोकेर आम्ने तरुनिहरुले तो चौतारीको ढूङ्गामा फुकेर धुलो हटा'र थकाई मारेको लुकि लुकि हेर्या हइन र भन्या?


खई उप्काम्न चाहिँ कताबाट ल्याईयपो कुन्नि खोज्दै जाँदा भेट्या हो!


ठुल्दाईको गाथा, मर्काको कथा, तारेमाम्।


लहरे च्या त हइन आफूले त एकथाल भात नै हसुरिसकियो हेँख हेँख हेँख

Read Full Discussion Thread for this article