Posted by: serial October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

कहाँ पइसो माग्छु र जिम्बाल सँग


त्यस्तो ठट्टा नि गर्ने हो त -


बरु एसो गरौ न - जिम्बाल लाई नि खाने मन रेछ


त्यो चुलो फुक्नु है अनी भाँडा त्यही छ चिनी चिया पत्ती अनी दुध नि छ


एसो पकाउदै गर्नु है जिम्बाल म एकछिन मा आउछु -


अनी पाके पछी बोलाउनु नि -


जिम्बाल ले पकाको चिया नखाको कि एक जुग भयो गाठे -


है त जिम्बाल


एसो गरे कसो होला

Read Full Discussion Thread for this article