Posted by: Rahuldai October 23, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
शुक्रबारे झिलिमिली जदौ ।
तारेमाम पुरे, लहरे , रिट्ठे।
आज बस्छु पुरै दिन चौतारी मा । बज्या खैर्या भाषण ३ दिन सुनेर कान पाकेको थियो , आज खैर्या सन्तान लाई सुनाइ दिएं लौ जा भनेर ।
३ दिन चौतारिमा आउन न पाउदा यती बोर भएर ल्यायो कि भनेर ल्याउने कसरी भईसक्यो।
लहरे को गाम मा झरी
लहरे को नाम मा परी
जब रुख नाङ्गो हुन्छ
तब बौचा बाङगो हुन्छ ।