Posted by: perfectionist October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
केली तिमी आ रेछौ थाहा नै भएन, खबर गर भन्या हैन?

ल हिजो त म एउटा मात्र गीत राखेर भुस भएछु, क्या थकाई लाई रा थ्यो भन्देखिन् के भन्नु र!

शुक्रबारे न्यानो प्रणाम सबैलाई, आज अली बिजी भेर ब्यस्त हुने लक्षण छ, मिले सम्म भ्याये सम्म आउम्ला केरे

जय नेपाल 
Read Full Discussion Thread for this article