Posted by: perfectionist October 22, 2009
Login in to Rate this Post:
0
?
क्यार्नु बैरे पाट, हाम्रा लाइफको जिन्दगीमा रिया छैनन के गर्नु, जिन्दगी बोर छ!
याँ मान्छेहरु ठुल्दाइ खोज्नी, चिच्याउने बाकसमा लहरे खोज्ने, कथा पढ्न बैरे खोज्ने, हाम्लाई त बालै दिन्नन भन्या, खै के खै के!