Posted by: बिस्टे October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
तारेमाम लहरे अनी मदनवा तेही भन्या लोङ टाईम पासवोर्ड भन्ने जिनीस हराएर आउन नपाको।
अनी के गरिदै छ त विकेन्ड म मुड चल्यो भने मास्थिर उक्लिउला तर पानी पर्ने छ् क्यार।
मदन्वालाई छठ को शुभकामना त्यो ऐठेँ भन्ने चिज बडा मिठो लाग्छ लिकन आउ है।
अरु कता लागेछन
लौ एउटा बिरी खुवाउ त मदनवा।
Read Full Discussion Thread for this article