Posted by: Birkhe_Maila October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

भोजनोपरान्तको जदौ!


 


झुक्याउने र उल्याउने थाहा छैन


लहरेलाई स्वास्नी नभई नि भा छैन


सल्लै हो भन्ने त 'बा' लाई हो


लहरेको उमेर चारबिस नाघेको


स्वास्नि भने एकबिसकि मागेको


सल्लै हो भन्ने त 'बा' लाई हो


गाला चाउरे अवतार छ दाऊरे


गाउँछ झ्याउरे यो मोरो फ्याऊरे


लहरेले कपाल बङ्गालि काटेको


केटि पाए बिहा नै आँटेको


सल्लै हो भन्ने त 'बा' लाई हो


 

Read Full Discussion Thread for this article