Posted by: serial October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली


के छ - के भइराछ


डेमो भनेको खास मा प्रोग्राम लेखेको थिए के हो त्यहो देखाको, रन गरेर,


अनी जिम्बाल के भन्छ - जस मैले लिएँ रे - अब भा कुरा गर्न नि के को जस नि नभा कुरा गर्या भे पो त -


मैले एक हप्ता लार ट्रेनिङ द्या होइन - बुढा ले १०० रुपैयाँ दिन्छु भन्या होइन - त्यो पैसो पनि द्याछैन तिमीले -


अस्ती दसैं को टिका मा पनि १ मोहर देर लौ गरी खा रे - लोभी बुढा,  

Read Full Discussion Thread for this article