Posted by: Birkhe_Maila October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

मर्‍या स्याल को खुट्टो को सुप बना'र ख्वाउने रे मलाई? हो नि बाबै मर्‍या स्याल भन्दा अरु के नै छुन सक्थेऊ र! खसि बोकाले हान्छ, कुखुराले ठुङ्छ!


कस्तो कुरा नबुज्या चेली नानीले---- लहरे बज्जे ले 'डेमो' देखाको पास भा' को भन्या के भन्देखुन-------एउटि 'डेमो= डेरी मोरी' सँअ बज्जेको पिरती बस्या रेछ, तेई डेरी मोरीलाई घरमा बा आमालाई देखाएछ त्याँसि घरबाट पास गरेछन, अनि ऊ दङ्ग परेछ--मोरोको खुसिले भुईँमा खुट्टा छईन!

Read Full Discussion Thread for this article